PRABHU BANK

नेपाल स्टक एक्स्चेञ्जमा मुक्तिनाथ विकास बैंकसहित अन्य ३ कम्पनीको बोनस सेयर सूचीकृत

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था र एनएलजी इन्स्योरेन्सको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । उक्त कम्पनीहरुको बोनस सेयर माघ ३ गते सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत अर्थात ४८ लाख ६५ हजार ६ सय १३ कित्ता, कामना सेवा विकासको ४.४० प्रतिशत अर्थात ११ लाख १७ हजार ६ सय ८३ कित्ता, लक्ष्मी लघुवित्तको १५ प्रतिशत अर्थात ४ लाख १७ हजार ४ सय ५० कित्ता र एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत अर्थात ७ लाख १७ हजार २ सय ५५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै