काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले ७ जना सेयरधनीहरूका नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता सेयर र बिक्रीमा ल्याएको हो ।
सो सेयरमा हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा निवेदन दिनुपर्नेछ ।