PRABHU BANK

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त

Green Development Bank
  • बैंकिङ संसार
काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको सञ्चालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
अब बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्नेलगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै