सिभिल क्यापिटल मार्केटको १३औं वार्षिक साधारणसभा पुस २३ गते हुने, यस्ता छन् छलफल हुने विषयहरु

civil capital market
  • बैंकिङ संसार
काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको १३औं वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा पुस २३ गते हुने भएको हो ।
सभा सिटीसी मल, सुन्धारा काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएकोमा सोही अनुसार आवश्यक संशोधन परिमार्जन तथा थपघट गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै