माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रा.लिबीच सम्झौता, हेभि इक्युपमेन्ट खरिदको लागि सहुलियत कर्जा दिने
इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा भूपेन्द्र पाण्डे नियुक्त, बैंक तथा बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव
रिलायन्स लाइफ इन्स्योरेन्स र कि एडभरटाजिङ सर्भिस प्रालिबीच सम्झौता, नेपाल स्टारको विजेतालाई बीमा योजना दिने
सिद्धार्थ बैंक लिमिटेडद्धारा ‘स्कोरकार्ड मोडल’ को सुरुवात, व्यवसायीलाई २४ घण्टा भित्रै कर्जा प्रवाह गर्ने
सनराइज बैंकले गर्यो सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसँग सम्झौता, हस्पिट्यालिटीको सेवामा विशेष छुट पाइने