PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिँदै

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिने भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको आगमनतर्फ अध्यागमन परिसरमा राष्ट्रिय वाणिज्य बैंक नजिकै पूर्वतिर तोकिएको स्थानमा एटिएम मेसिन जडान गरिने भएको हो ।

प्रत्येक एटिएमको लागी ३.०१ वर्ग मिटर क्षेत्रफलको दरले जम्मा ६.०२ वर्ग मिटर क्षेत्रफलमा २ वटा फरकफरक बैंकको एटिएम राखिने कार्यालयले जनाएको छ ।

एटिएम मेसिनको भाडा ५ वर्षका लागि ७६ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै