PRABHU BANK

श्रृजनशील लघुवित्तले ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त

shreejanshil laghubitta bittiya sanstha

  • बैंकिङ संसार
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ३७ लाख २५० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले आइपीओ जारी गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रीजनशीलको रजिष्टर्ड कार्यालय सिराहा जिल्लास्थित गोलबजार–७, चोरहवामा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै