PRABHU BANK

मेगा बैंकको १ लाख २१ हजार ४५९ हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला

mega bank

  • बैंकिङ संसार

काठमाडौं । मेगा बैंकले  १ लाख २१ हजार ४५९ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको  छ ।

यसमा मेगा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । जसमा बैंकले रविन ढकालको नाममा रहेको १२ हजार ८२० कित्ता, मन्दीरा शाहको नाममा रहेको ९५ हजार ८१९ कित्ता, र याला एडभेन्चर प्रालीको नाममा रहेको १२ हजार ८२० कित्ता सेयर बिक्री गर्न लागेको हो । तर यसमा बिक्री गर्ने मूल्य भने खुलाइएको छैन ।

यस्तै सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै