PRABHU BANK

कुमारी बैंकले ७ हजार १०३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

kumari bank

  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सेयरधनी रिता श्रेष्ठको नाममा रहेको ७ हजार १०३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकको संस्थापक सेयरधनीले नै सेयर खरिद गर्न पाउनेछन् । यसको मूल्य भने खुलाइएको छैन ।
सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै