PRABHU BANK

नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार हुने, यस्ता छन् छलफल हुने विषयहरु !

nepal SBI bank

  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार हुने भएको छ । बैंकको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१%नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गरिने भएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिने एजेण्डा पनि पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने र आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गरिने एजेण्डा पनि रहेको छ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै