PRABHU BANK

एनएमबि बैंकको २६ औं बार्षिक साधारणसभा सम्पन्न

nmb bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा पौष २२ गते, बिहिबार त्रिभुवनआर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
उक्त सभाद्वारा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्तापूजीका १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागीसमेत) पारित गरेको छ । साधारण सभाद्धारा स्वीकृत बोनस सेयरपश्चात बैंकको चुक्तापूँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ ।
बैंकको २०७८ अषाढसम्ममा खुदनाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ । सो सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचारसमेत ब्यक्त गरेका थिए ।
एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्धारा उच्चस्तरीय सेवाप्रदानगदै आईरहे

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै