PRABHU BANK

अदालतले बोलाएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक र बैंकका प्रतिनिधि जवाफ बोकेर सर्वोच्चमा

काठमाडौँ । अदालतले बोलाएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक जवाफ बोकेर सर्वोच्च पुगेका छन् । संचालकको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले छलफलका लागि बोलाएपछि बैंकका अदालतहरु सर्वोच पुगेका हुन् ।

आज पेशी तोकिएको सो  रिट उपर आहिले अहिले सुनवाई भइरहेको छ ।  संचालकको योग्यतामाथि प्रश्न उठाइएको सो रिट न्यायाधीशद्वय भट्टराई र पोखरेलको इजलाशमा परेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लि , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति , नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ , पृथ्वी बहादुर पाँडे , प्रजन्य राजभण्डारी , मुक्तिराज पाण्डे , मदनकुमार आचार्य , बरुण श्रेष्ठ , पर्वतकुमार कार्की- रवि महर्जनलाई समेत विपक्षी बनाएर हालिएको सो मुद्धामा आज थप सुनुवाई भईरहेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै