PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री खुला

nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ६८ हजार ७८३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका एक जना संस्थापक सेयरधनी डा रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकिएको छैन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा निवेदन दिनसक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै