PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित

vijaya laghubitta bittiya sanstha
  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको संचालकमा चार जना निर्वाचित भएका छन् । कम्पनीको पुष २४ गते सम्पन्न २४औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।
कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा। हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो ।साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलार्य चयन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै