PRABHU BANK

बैंकहरुको ब्याज बैसाखमा पनि घट्ने, कर्जाको ब्याज पनि सस्तो हुँदै, ऋण लगानी सुस्त

काठमाडौँ । बैंकहरुको ब्याजदर बैसाखमा पनि घट्ने भएको छ । बैंकहरुमा निक्षेप थुप्रिएपछि बैंकहरुले ब्याज घटाउने भएका हुन् ।
बैंकरहरुका अनुसार ब्याज घटाउन गाह्रो भएका केहिले ब्याजदर स्थिर राख्नेछन् भने अधिकांशले ब्याज घटाउनेछन् । चैत्रका लागि पनि एनआईसी एशियाले मात्र ब्याज बढाएको थियो ।
एनआईसी एशिया बैंकले भने यस विषयमा निर्णय गरिनसकेको बैंकरहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै