PRABHU BANK

प्राइम कमर्सियल बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, ३५ दिन भित्र निवेदन दिईसक्नुपर्ने

prime bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका हुन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै