PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

Shangrila development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले ५ हजार कित्ता सेयर बिक्री गर्ने भएका हुन् । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै