PRABHU BANK

कर्पोरेट डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, यस्ता छन् छलफल हुने विषय

Corporate Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १४औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकले उक्त सभा शुक्रबार होटेल भिश्वा वीरगञ्ज, पर्सामा बेलुका ५ः४५ बजे हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै