PRABHU BANK

कामना सेवा विकास बैंकले गर्यो दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

kamana-sewa-bikas-bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको सो नाफा गत वर्षको तुलनामा ११.८९% ले कम हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३१.६६% ले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४१.५१% ले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै