PRABHU BANK

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

lumbini-bikas-bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले ४० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीका संस्थापक सेयरधनी उद्धव प्रसाद ढुंगानाको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै