PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकले बढायो खुद नाफा, प्रति सेयर आम्दानी कति ?

sangrila development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २६ करोड २८ लाख रुपैयाँ कमाएको जनाएको छ ।
बैंकको यो नाफा गत वर्षको भन्दा ५९.४७% ले धेरै हो । गत वर्ष बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै