PRABHU BANK

फरवार्ड कम्युनिटीको नगद लाभांश पुग्यो सेयरधनीको बैंक खातामा

forward community microfinance
  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पनि आफ्ना सेयरधनीको बैंक खातामा ७% नगद लाभांश पठाउन सुरु गरेको छ ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
यस्तै कम्पनीको गत पुस ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३५% बोनस सेयर र कर प्रयोजनसहित ७५%नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै