PRABHU BANK

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, यस्तो छ संस्थाले मागेको आवश्यक योग्यता र अनुभव !

mahalaxmi-bikas-bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले माघ १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै