PRABHU BANK

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

citizens-bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकका संस्थापक सेयरधनीले मिलन थापाले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्युनतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै