PRABHU BANK

कामना सेवा विकास बैंकले गर्यो कर्मचारीको माग, ईच्छुक तथा योग्यता पुगेकाले फागुन २ गतेभित्र आवेदन दिनुपर्ने !

kamana sewa bikas bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारकिो माग गरेको छ । बैंकले आफ्नो कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले फागुन २ गतेभित्र आवेदन दिनु अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै