PRABHU BANK

एनआइसी एसिया बैंकले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

nic asia bank
  • बैंकिङ संसार
काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको माग गरेको हो । 
बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । इच्छुक आवेदकले फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै