PRABHU BANK

बैंकिङ कसूर मुद्दामा फरार रहेकी प्रतिवादी पक्राउ

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेकी प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौं टोखा न.पा-३, धनेश्वर बस्ने बर्ष ४१ की अम्विका बुढाथोकीलाई पक्राउ गरेको हो । उनले सिद्धार्थ बैंकको पैसा नभएको चेक काटेर दिएका कारण बैंकिङ कसुर मुद्दा लागेको थियो ।
उनलाई उच्च अदालत पाटनले २०७८ कात्तिक २३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् । उनलाई अदालतले १७ लाख ४२ हजार ८७७ जरिवाना र ६ दिनको जेल सजाए सुनाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै