काठमाडौँ। बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिपक चन्द्र न्यौपाने रहेका छन्।
चार करोड रुपैंयाँ विगो र कैद सजाय भएपछि फरार रहेका उनी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन्।
चार करोड रुपैंयाँ बिगो तथा बिगो बमोजिमको जरिवाना र १ (एक) महिना १५ (पन्ध्र) दिन कैद ठहर भएपछि भागेका दिपक चन्द्र न्यौपाने पक्राउ परेका हुन्।


