National

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा.तारक बहादुर केसी नियुक्त

Everest-Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा.तारक बहादुर केसी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले डा.केसीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बैंकको संचालकमा डा.निर्मल कुमार बिष्ट थिए । उनको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै बैंकले डा. केसीलाई उक्त पदमा नियुक्त गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै