PRABHU BANK

सनराइज बैंकद्वारा १ सय २६ कित्ता संस्थापक सेयर विक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी १२६ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हो । चिराग गोयलको नाममा रहेको उक्त सेयरमा संस्थापक सेयरधनिहरुले प्रतिकित्ता १९५ रुपैयाँको दरले आवेदन दिने सक्ने भएका छन् ।
उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालयको रजिष्ट्री विभागमा शिलबन्दी दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै