PRABHU BANK

गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल रुपन्देहीमा, कति पुग्यो शाखा संख्या ?

Garima Bikas Bank

  • बैंकिङ संसार

रुपन्देही ।    ‘Access to All’   मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै