PRABHU BANK

सहयोगी विकास बैंकको १७% नगद सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन २५ मा साधारण सभा !

काठमाडौं – सहयोगी विकास बैंकको १७ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने फागुन १२ गते (आइतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि सोमबार (फागुन १३ देखि २५ गतेसम्म) देखि बुक क्लोज गर्ने भएको छ ।

बैंकले १७ प्रतिशत नगद लाभांश सहित अन्य महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न फागुन २५ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा होटल मानकि इन्टरनेसनल प्रा.लि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे बस्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै