काठमाडौं – सहयोगी विकास बैंकको १७ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने फागुन १२ गते (आइतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि सोमबार (फागुन १३ देखि २५ गतेसम्म) देखि बुक क्लोज गर्ने भएको छ ।