PRABHU BANK

पोखराको पस्र्याङ्गमा एनआईसी एशिया बैंकको नयाँ शाखा, २७७ ठाउँमा सञ्जाल

काठमाडौं – एनआईसी एशिया बैंकको पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग उद्घाटन भएको छ । उक्त शाखाको पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सीले उद्घाटन गरेका हुन् ।
गत भाद्र २गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन प्रमुख अतिथि जि.सीले दुर्गम तथा ग्रामीण भेगमा बैंकले आफ्ना उपस्थिति सबल बनाउदै गएको बताए ।
बैंकको मुलुकभरि २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै