सिद्धार्थ इन्स्योरेन्सको संचालकमा सुमित कुमार केडिया नियुक्त

काठमाडौँ – सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले संचालक समितिमा सुमित कुमार केडियालाई नियुक्त गरेको छ। कम्पनीको २०७५ फागुन २१ गते बसेको संचालक समितिको १४३ औं बैंठकले रिक्त रहेको संचालक पदमा  सुमित कुमार केडियालाई नियुक्त गरेको हो। 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्