PRABHU BANK

सहयोगी विकास बैंकले सुरु गर्यो एटिएम सेवा, अध्यक्ष उदयकान्त झाद्धारा उद्घाटन

काठमाडौं – सहयोगी विकास बैंकले आफ्नो आधुनिक सेवा विस्तार गर्ने क्रममा एटिएम सेवाको विधिवत शुभारम्भ गरेको छ । उक्त एटिएमको उद्घाटन बैंकका अध्यक्ष उदयकान्त झा ‘जिवन’ ले गरे ।
यस बैंकको यो एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिने छ ।
हालसम्म बैंकले १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकमा अहिले ८५ हजार सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै