PRABHU BANK

लक्ष्मी बैंकको सञ्चालकमा रमण नेपाल चयन

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले सञ्चालकमा रमण नेपाललाई चयन गरेको छ । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोषको तर्फबाट मनोनित भएका सुशिल अर्यालको स्थानमा नेपाल नियुक्त भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै