PRABHU BANK

गरिमा विकास बैंकका ग्राहकहरुलाई चितवनको सिराईचुली होटल र एनपिआई अस्पतालमा विशेष छुट

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । गरिमा विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्र अनुसार गरिमा विकास बैंकको डेविट कार्ड र गरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘सिराईचुली होटल’ बाट रुम तथा ब्रेकफास्टमा २५%सम्म र फुड एण्ड वेभरेजमा १०% छुट पाउने र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ को विभिन्न सेवामा आर्कषक १०% छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै