PRABHU BANK

नेपाल बैंकको डबल धमाका मुद्दती खाता संचालनमा, ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौँ । नेपाल बैंक लिमिटेडले डबल धमाका मुद्दती खाता संचालनमा ल्याएको छ । यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ बर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।
त्यसैगरी रेमिट्यान्स बाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा ५ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य आकर्षक सुबिधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै