PRABHU BANK

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमिन्द्र रायमाझी नियुक्त

काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडको ५५ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ ।
रायमाझीले विगत ११वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । उनको कार्यकालमा एनआईसी एशिया क्यापिटल थप अगाडि बढ्ने विश्वास संचालक समितिले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै