PRABHU BANK

सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच सम्झौता, बैंकका सम्पुर्ण शाखाबाट जीवन बीमा पोलिसी लिन सकिने

 Kailash Bikash Bank

काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवन वीमा सेवा सम्वन्धि सम्झौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै