बैंकमा रोजगारीको सुवर्ण अवसर, लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी !
बैंकिङ संसार
प्रकाशित मिति :
काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीको माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेशनशिप अफिसर पदमा कर्मचारी मागेको हो।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।