PRABHU BANK

मुक्तिनाथ विकास बैंकले पनि गर्यो हावाहुरी पीडितलाई सहयोग

 Muktinath Bikash Bank

काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।
बैकले १ सय ४५ घरधुरीका पीडितहरुलाइ १ सय थान झुल, १ सय थान म्याट्रेस तथा १ सय थान टेन्ट सहयोग गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै