PRABHU BANK

गोरखाको पालुङटारमा पुग्यो एनसीसी बैंकको शाखा, १ सय २३ स्थानमा शाखा सञ्जाल

 Ncc Bank
  • बैंकिङ संसार
काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक)ले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पालुङटारमा शाखाकार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ ।
पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै