DISH HOME

बैंकमा जागिरको सुवर्ण अवसर, कामना सेवा विकास बैंकले माग्यो ७ पदका लागि कर्मचारी !

 Kamana Sewa Bikash Bank

  • बैंकिङ संसार 
काठमाडौं – कामना सेवा विकास बैंकले ७ पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स, रिजनल हेड, म्यानेजेरियलका लागि केही, ब्रान्च म्यानेजर, जुनियर अफिसरदेखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्टदेखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि १० जना, ट्रेनी असिस्टेन्टका लागि केही, गोल्ड टक्सारका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख १८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै