PRABHU BANK

सिन्धु बिकास बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट बीमा सुविधा पाइने

 Sindhu-Bikas-Bank

काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पछि बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै