PRABHU BANK

नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता, बैंकका विभिन्न शाखामार्फत निर्जीवन बीमा योजना खरिद गर्न सकिने

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौँ – नबिल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सहकार्य हुने भएको छ । बैंक र इन्स्योरेन्सले बीमा सम्बन्धी सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा नबिल बैंकका नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।
बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुुसार नविल बैंकको विभिन्न शाखामार्फत बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा सम्बन्धी सबै सेवा पाउने भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै