PRABHU BANK

२ कम्पनीको १ करोड २४ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति ?

 prabhu bank
  • बैंकिङ संसार
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको १ करोड २४ लाख ८८ हजार १५८.८२ कित्ता सेयर सुचिकृत भएको छ । सुचिकृत हुने कम्पनीमा प्रभु बैंक र प्रोग्रेशिभ फाइनान्स रहेका छन्।
प्रभु बैंकको ६५ लाख ८७ हजार १५८.८२ कित्ता बोनस सेयर र प्रोग्रेशिभ फाइनान्सको ५९ लाख १ हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै