PRABHU BANK

गरिमा विकास बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक अनुभव र योग्यता (भ्याकेन्सी नेटिससहित)

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – गरिमा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (सिनियर अफिसर, अफिसर र जूनियर अफिसर)का लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ६ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै