- बैंकिङ संसार
काठमाडौं – प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ स्थित चन्द्रौटामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले गरेका छन् ।
बैंकको चन्द्रौटा शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।